कांग्रेस १४ औं महाधिवेशन

सभापति प्रतिष्पर्धा : चार उम्मेदवार एकातिर, एक्लिए शेखर

पहिलो चरणको निर्वाचनमा सभापतिका लागि पाँच जना उम्मेदवार रहेकोमा दोस्रो चरणमा भने दुई जनाबीच मात्रै प्रतिष्पर्धा हुँदैछ । आज दिउसो ३ बजेदेखि साँझ ७ बजेसम्म दोस्रो चरणको मतदान हुँदैछ । ...