मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरैजसो भूभागमा भने मौसम मुख्यतया सफा...
बाढी बस्तीमा पसेपछि नजिकै रहेको सामुदायिक भवन (सुरक्षित आश्रयस्थल) र आफन्तको घरमा गएर आश्रय लिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालले जानकारी दिए। उनका अनुसार...
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा हुनुका साथै बस्ती माथिका लेकहरूमा आंशिक हिमपात भइरहेको छ। ...
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय विपद् व्यवस्थापन टोलीले नदी किनारका बस्ती तथा होचा भूभागहरूमा निगरानी र गस्ती तीव्र पारेका...
हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भूभागमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी...
मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा बनेको प्रणाली उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालमा यसको प्रत्यक्ष प्रभाव परेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र...
असोज ८ देखि ११ गतेसम्म हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबानका कारण सिर्जना हुनसक्ने स्वास्थ्य आपतकाललाई सम्बोधन गर्न मन्त्रालयले सङ्घीय अस्पताल, स्वास्थ्य सेवा विभाग,...
आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँका साथै मधेश र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा...
केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता डा. राजन भट्टराईका अनुसार बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई थप प्रभावकारी बनाउन यस्तो प्रविधि र समयावधि विस्तार गरिएको हो। ...
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। ...
जिल्लास्थित सुरक्षा निकायले भने आफूहरूसँग भएको जनशक्ति परिचालनका लागि स्रोतसाधन उपलब्ध गराइदिन सम्बद्ध निकायका अलावा स्थानीय तहलाई अनुरोध गरेको छ। काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन्...
यस्तै, गृहमन्त्री गुरुङले नदी तटीय क्षेत्रमा टोली परिचालन र पूर्वसूचना प्रवाहको योजना बनिसकेको बताए। सुरक्षा निकाय र उद्धार सामग्री तयारी अवस्थामा राखिएको उल्लेख गर्दै उनले...
उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली हाल मध्य-पूर्व बङ्गालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम...
धानबाली भित्र्याउने समय परेकाले कृषि विज्ञहरूको प्रत्यक्ष सल्लाह र मौसमको अद्यावधिक सूचना लिएर मात्र कटानी वा थ्रेसिङका काम गर्न कृषकहरूलाई सुझाव दिइएको छ। ...
चितवनमा भने मध्यम वर्षाको सम्भावना रहेको छ। गएराति चितवनको कालीखोला वर्षा मापन केन्द्रमा ४१.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। ...
दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम...
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा...