दुर्घटना

धनगढीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, २५ यात्रु घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। ...

ताजा समाचार

धेरै पढिएको