समाज

देशका केही स्थानमा आकस्मिक बाढीको  जोखिम,  सतर्कत रहन आग्रह

विभागकाअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर जोखिमरेखाभन्दा तल छ । ...