आज राति पनि देशभर साधारणतया बादल लागिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भूभागका थोरै स्थानमा...
प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका दिवंगत आत्माहरूको १३औं दिनको पुण्य तिथिको अवसर पारेर उनीहरूको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गर्न यो...
बढ्दो जलसतहलाई नियन्त्रणमा राख्न कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएका छन्। पानीको बहाव खतराको तह नजिक पुगेपछि ब्यारेजमा रातो बत्ती बालेर तथा...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...
बाढी आएको ११ दिनपछि शनिबार विदुर नगरपालिका-१० वेत्रावतीबाट ६४ वर्षीया एक महिलाको सकुशल उद्धार गरिएपछि बेपत्ता भएका अन्य व्यक्तिहरूलाई पनि बचाउन सकिने आशा जगाएको छ।
काठमाडौँ । नुवाकोटको देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण थालिएको छ। भदौ १० गते आएको भोटेकोसी बाढीले तादी नदीको पक्की पुल बगाएपछि यहाँ नेपाली...
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण क्षति पुगेको उक्त सडक खण्ड मर्मत गर्न जिल्ला प्रशासन कार्यालय धादिङले बिहान ६ बजेदेखि बेलुका...
अनपेक्षित अवस्थामा रहेका शवहरूको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि आफन्तको डिएनए (DNA) नमूना सङ्कलन थालिएको हो। भदौ २० गतेसम्ममा बेपत्ता भएका व्यक्तिका ६८ जना...
मुहान भेगतिर खोला केही बेर थुनिएर एक्कासि लेदोसहित फुटेर बाढी आएको हुन सक्ने गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। बाढीले सोही गाउँपालिकाको...
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी...
चीन सीमा क्षेत्रको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। विपद्पछि तीव्र पारिएको खोजी तथा...
काठमाडौँबाट ८३ वटा ट्रक, ३८ वटा बोलेरो र हेलिकप्टरका ९ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। यस्तै सशस्त्र प्रहरीले १७३ हवाई...