बढ्दो चापलाई व्यवस्थित गर्न र सम्भावित जाम तथा दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो (टोकन/पालो) प्रणाली लागू गर्दै मालवाहक गाडी सञ्चालनमा नयाँ नियम लागू गरेको छ। ...
काठमाडौँ । रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र अवरोध पन्छाउँदै नेपाली सेना र सशस्त्र प्रहरीको टोली करिब १० मिटरभित्र प्रवेश गरेको छ । ...
काठमाडौँ ।रसुवामा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यतिबेला कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा साधारणतया बदली छ। बागमती प्रदेशका केही स्थानका साथै कोशी, गण्डकी,...
सहयोग ग्रहण गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र सचिव सरिता दुवाडीले विपद्पछिको पुनर्निर्माणमा निजी क्षेत्रको यो सहकार्य प्रशंसनीय रहेको र सरकारलाई ठूलो सहयोग...
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनलगायतका जिल्लाहरू बढी प्रभावित भएका छन्। हालसम्म चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा...
प्राधिकरणका अनुसार बाढी प्रभावित तथा तल्लो तटीय क्षेत्रहरूमध्ये चितवनमा सबैभन्दा बढी ३४८ वटा शव फेला परेका छन्। त्यसैगरी नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा...
अमेरिकाले यसअघि नै बाढी प्रतिकार्यका लागि ३६ लाख अमेरिकी डलर बराबरको सहायता घोषणा गरिसकेको छ। नेपाल सरकारको आग्रहमा उपलब्ध गराइएको यो नयाँ सहयोग सोही सहायताको...
भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ र बुधसिंहका टावरहरू सुचारु गरेसँगै प्रभावित क्षेत्रका सबै साइटहरू सञ्चालनमा आएका छन्। पूर्ण...
त्यसैगरी रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उता नुवाकोट र काठमाडौँ जोड्ने टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८...
महाशाखाको पछिल्लो तथ्यांक अनुसार सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा जलसतह ७.६२ मिटर पुगेको छ, जहाँ ७.५ मिटरलाई सतर्कता तह मानिन्छ। हाल सो क्षेत्रमा पानीको बहाव स्थिर रहेको...