महाशाखाको पछिल्लो तथ्यांक अनुसार सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा जलसतह ७.६२ मिटर पुगेको छ, जहाँ ७.५ मिटरलाई सतर्कता तह मानिन्छ। हाल सो क्षेत्रमा पानीको बहाव स्थिर रहेको छ। ...
काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्कीसहित दुईजना घुससहित पक्राउ परेका छन्। ...
नुवाकोट । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासँगै नुवाकोटमा पनि ठूलो जनधनको क्षति गर्यो। धेरैको परिवार गुमे, भौतिक...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान...
नारायणगढ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २ सय ८० शवको ‘फरेन्सिक’ परीक्षण तथा...
बाढीको वितण्डा सुरु भएपछि ज्यान जोगाउन ती मानिसहरू सुरक्षित स्थान ठानेर सोही घरमा भेला भएको अनुमान गरिएको छ। धेरै दिनसम्म हिलो र लेदोमा पुरिएका कारण...
यसैगरी, चिलिमे, अपर त्रिशूली–१, रसुवागढी र लाङटाङ हाइड्रोका टनेलभित्र छिरेर उद्धार टोलीले खोजी गरिरहेका छन्। लाङटाङ हाइड्रोको टनेलबाट एक शवसमेत संकलन गरिएको छ। ...
नेपालमा हालै आएको बाढीपहिरो र विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि कतारले राहत सामग्री पठाएको हो। विमानमार्फत ल्याइएको उक्त राहत सामग्री विमानस्थलमै एक कार्यक्रमका बीच नेपाल...
भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी शवहरूको व्यवस्थापन गर्न लागिएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए। उनले शव व्यवस्थापन गर्नुअघि...
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव...
उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासंघले सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना ( ९८४१७७५७५३)लाई...
कोशी प्रदेशअन्तर्गत इलामको इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेको छ। ताप्लेजुङ र झापा जोड्ने यो सडक बन्द भएपछि...
डा. चौधरीले अब अस्पतालमा थप शव राख्न असम्भवप्रायः भइसकेकाले पहिचान नभएका शवहरूलाई वैज्ञानिक ढंगबाट जमिनमुनि व्यवस्थापन (गाड्ने) गर्नुको विकल्प नरहेको औँल्याउँछन्। उता सूचना अधिकारी रोसायाराले...