समाज

‘ट्याक्टर’ पल्टिँदा खोलाले बगाएर दुई जना बेपत्ता

ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । ...