समाज

पश्चिमी र मनसुनी वायुको प्रभावले देशभर वर्षा, जनजीवन प्रभावित हुनुका साथै विभिन्न स्थानमा विद्यालय बन्द

मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा बनेको प्रणाली उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालमा यसको प्रत्यक्ष प्रभाव परेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पूर्ण बदली रही...