उनले कानुन निर्माण प्रक्रियामा जनप्रतिनिधिहरूले विगतका राम्रा र सफल अभ्यासहरूबाट सिक्न आवश्यक रहेको भन्दै सांसदहरूलाई थप अध्ययनशील र प्रविधिमैत्री हुन सुझाव दिए। ...
साथै, सन् २०२२ डिसेम्बर १२ मा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारीलाई कार्यान्वयन गर्दै विधायिकी निकायबीच सहकार्य अभिवृद्धि गरिने उनले बताए । ...
सभामुख अर्यालले आफूले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रुपमा प्रशारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको पनि उल्लेख गरे। ...
नेपाल पत्रकार महासंघले आइतबार आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए। ...