समाज

मनसुन सक्रिय: देशका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। ...