कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, को–को नेता पुगे महाधिवेशन स्थल

कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, को–को नेता पुगे महाधिवेशन स्थल

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । निधारित समयभन्दा झण्डै डेढ घण्टा ढिला सुरु भएको उद्घाटन समारोहमा भरिभराउन भएको छ । 

उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुको सहभागिता रहेको छ ।

त्यस्तै स्वदेशी तथा विदेशी राजनीतिक दलहरुको पनि उपस्थिती रहेको छ । उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक झाँकीहरु देखाइएको छ ।