सेयर बजार

सेयर बजारमा आज पनि गिरावट, नेप्से ९.६२ अंकले घट्यो

काठमाडौँ । सेयर बजारमा आज पनि गिरावट आएको छ। नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा अडिएको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक  १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा झरेको थियो।

ताजा समाचार

धेरै पढिएको