समाचार

लुम्बिनी प्रदेशमा मन्त्री बनेका चार सांसदलाई जसपाले दियो सरकार छाड्न निर्देशन

काठमाडौं । जनता समाज पार्टी (जसपा)ले आज सोमबार लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका सो पार्टीका चार सांसदलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ। जसपाको लुम्बिनी प्रदेश कमिटीले उनीहरुलाई सरकारबाट फिर्ता...