समाचार

प्रचण्डविरुद्ध मुद्दा हाल्ने तयारीमा टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा पुगेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी अहिले कारबाहीमा परेका छन् ।  संसद् पदबाट निलम्वन गरेपछि रायमाझी भने माओवादीसँग रुष्ट बनेका छन् । ...