समाचार

'प्रधानमन्त्रीले २३ चैतभित्र विश्वासको मत लिनुपर्ने'

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी नेकपा माओवादी केन्द्रले गरेको छ । नभए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले...