समाचार

४४ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय (नामसहित)

काठमाडौं । सरकारले ४४ जना उपसचिवहरुलाई सहसचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ४४ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको हो । ...