समाचार

प्रधानमन्त्रीको शपथ आज, सबै मन्त्री पदमुक्त,नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज  पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै...