समाचार

दुई समूहबीचको वार्ता सफल नभइरहेको बेलामा ओलीलाई नेपालले दिए यस्तो चेतावनी

काठमाडाैं । नेकपा एमाले नेता माधवकुमार नेपालले  गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। ...