समाचार

कैलाली र कञ्चनपुरमा एकै दिन ९ संक्रमितको मृत्यु

धनगढी । कैलाली र कञ्चनपुरमा बिहीबार एकै दिन ९ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ। दिउसो तीन बजे सम्ममा कैलालीमा ६ र कञ्चनपुरमा तीन जना संक्रमितको मृत्यु भएको हो। ...