समाचार

सिसिएमसीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको...