समाचार

सर्वदलीय बैठकमा सभामुखमाथि खनिए ओली, संसदलाई बन्धक बनाएको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाप्रति आक्रोश पोखेका छन् । शनिबार प्रधानन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सभामुखले काम गर्न नदिएर संसदलाई बन्धक बनाएको...