४३४४ संक्रमित थपिए, ८१ जनाको मृत्यु

४३४४ संक्रमित थपिए,  ८१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५७६८ जना निको भएका छन् । थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ ।