समाचार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज, गृहमन्त्री थापासहित यी नेता पर्दैछन् कारबाहीमा

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक बस्दै छ। शनिबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी...