समाचार

'फ्लोर क्रस' गर्ने कर्णालीका चार सांसदलाई कारबाही गर्न सिफारिस

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले 'फ्लोर क्रस' गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएलगत्तै बसेको प्रदेशको एमाले संसदीय...