समाचार

कस्तो छ, पूर्व राजदम्पतीको स्वास्थ्य अवस्था ? पूर्वरानी आइसियूमा

काठमाडौं । पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा केही गिरावट आएपछि उनलाई आइसियूमा सारिएको छ । कोभिड–१९ संक्रमण देखिएपछि चार दिनअघि नर्भिक अस्पतालमा पूर्व राज दम्पती र छोरी प्रेरणालाई...