सर्वाेच्च अदालत

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै  प्रधानमन्त्री निवाससम्म असन्तुष्ट पक्षको मार्चपास

उनीहरूले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गरेका छन् । सिंहदरवारदेखि सुरु भएको मार्चपास बालुवाटार पुगेर कोणसभामा परिणत भएको थियो । ...