बारका अध्यक्षको कार्यकक्षमा ताला लगाउन हिँडेका तीन जना पक्राउ

बारका अध्यक्षको कार्यकक्षमा ताला लगाउन हिँडेका तीन जना पक्राउ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन हिँडेका तीन जनलाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार उनीहरुलाई एसोसिएसनको गेटबाट प्रहरीले पक्राउ गरेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय धुमिल भएको भन्दै हाल उनकाे राजीनामा माग गर्दै बार तथा कानुन व्यवसायीहरु आन्दोलित बनिरहेका बेला एकाथरी भने बारको विरोध गरिरहेको छ ।