समाज

उपत्यकासहित केही पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा

काठमाण्डौं । काठमाण्डौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले पहाडी केही क्षेत्रमा पानी परेको  मौसमविद् प्रतिभा मानन्धरले बताए ।