समाज

‍काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो । ...