समाज

नेपालका अस्पताललाई पनि कोरोनाका बिरामी थेग्न गाह्रो

बुटवल । छिमेकी भारतमा कोरोना बिरामीको उपचार समस्या भएको समाचार सार्वजनिक भइरहेकाबेला नेपाली अस्पतालमा पनि उस्तै समस्या देखिन थालेको छ । ...