उनले बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जानकारी दिए। ...
प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उनीप्रति समवेदना व्यक्त गरेकी हुन्। अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएकोहो ।
आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको...
सभापति रवि लामिछाने अस्वस्थ भएपछि रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ । पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको सांसदहरुको सूची तयार पार्ने र निर्वाचनको विषयमा...
पार्टीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खसआर्य महिलाबाट अम्बिका सङ्ग्रौला र दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेललाई समानुपातिक सांसदमा सिफारिस गरेको छ।
उपमहाचिव भट्टराईले एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको अभिव्यक्ति दिएका थिए । महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने कुरा गलत भएको दाबी...
पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार बन्न लागेकोले गृह, अर्थ, रक्षा र परराष्ट्रजस्ता संवेदनशील मन्त्रालयको नेतृत्वमा परिपक्व र योग्य व्यक्तिलाई पठाउने रास्वपाको तयारी...
पूर्व-सहमतिअनुसार झापा-५ बाट चुनाव जितेका शाह प्रधानमन्त्री बन्ने छन्। तर, पूर्वसहमति कार्यान्वयनमा बाधक बनेपछि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको रास्वपाले वरिष्ठ नेता शाहलाई संसदीय...
‘निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा हामी लागेका छौँ,’ उनले भने, ‘निर्वाचनमा के-के भयो भन्नेबारे केन्द्रीय समितिमा छलफल गर्न जिल्ला–जिल्लाबाट...