अदालतको फैसला अनुसार बस्नेतले मन्त्रीको हैसियतमा नीतिगत निर्देशन मात्र दिएको, खरिद प्रक्रियाको प्राविधिक तथा आर्थिक चरणमा प्रत्यक्ष संलग्न नदेखिएको र व्यक्तिगत लाभ लिएको कुनै पनि ठोस प्रमाण अभियोजन पक्ष (अख्तियार)ले...
संसद्मा बोल्ने क्रममा नेता आङ्देम्बेले सामाजिक सञ्जालमा चर्चामा आउन सजिलो भए पनि देशको प्रधानमन्त्रीको रूपमा गहन र गम्भीर भएर कार्य गर्न निकै गाह्रो हुने टिप्पणी...
कोषले पशुपतिमा आउने पर्यटक तथा दर्शनार्थीहरुको लागि सहजताका लागि स्थापना गरिएको पर्यटक सहायता कक्षसमेत स्थापना गरिएको छ । त्यसको साथसाथै अन्य सांस्कृतिक महत्व बोकेका सम्पदा...
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले आफूले कर्णालीमा दुर्घटना मात्र नभई सरकारको चरम गैरजिम्मेवारी र असफलता देखेको बताए। ...
पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मी र त्रिविका कर्मचारीहरूलाई सम्बोधन गर्दै उपकुलपति डा. थापाले सबै पक्षको समन्वय र सहकार्यबाट मात्रै आफू अगाडि बढ्ने स्पष्ट पारे। ...
मन्त्री गुरूङको निर्देशनलगत्तै शनिबारदेखि नै केही कर्मचारीले टोपी लगाउन सुरु गरिसकेका थिए भने आइतबारसम्म आइपुग्दा कार्यालयका लगभग सबै कर्मचारीहरू नेपाली टोपी सजिएर सेवामा खटिन थालेका...
यसरी रोस्टरमा आबद्ध भएका दक्ष व्यक्तिहरूलाई आवश्यक अभिमुखीकरण कार्यक्रम प्रदान गरी आवश्यकताअनुसार विभिन्न तहको निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिएर खटाउने निर्णयसमेत समितिले गरेको छ। ...
कार्यालयले देशभरका उच्च र जिल्ला सरकारी वकिल कार्यालयहरूलाई शुक्रबार एक पत्र पठाउँदै त्यस्ता मुद्दाहरूको सुनुवाइ प्रक्रिया हाललाई अघि नबढाउन भनेको हो। ...
विरोधीहरूका राम्रा कुराहरू सिकेर उनीहरूभन्दा उत्कृष्ट आफूलाई साबित गर्नुपर्नेमा उनले जोड दिए। उनले विभिन्न जिल्लाबाट काठमाडौं आई संगठनको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका राजधानी केन्द्रित कार्यकर्ताहरूलाई दोहोरो...
विशेष गरी एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सरकारले ‘वाहियात’ र कपोलकल्पित आरोपहरू लगाएर हिरासतमा राखेको भन्दै बस्नेतले उक्त कदमको कडा शब्दमा भर्त्सना गरे। ...
त्यसैगरी, अनुदानमा उपलब्ध गराइने रासायनिक मल वितरणलाई थप व्यवस्थित बनाउन 'अनुदानको मल वितरण व्यवस्थापन (दोस्रो संशोधन) कार्यविधि, २०८३' स्वीकृत गरिएको छ । ...
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारको १०० दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले १०० बुँदे कार्यसूचीको ७० वटा बुँदा कार्यान्वयन भइसकेको जानकारी...
कृषि बजार सूचना प्रणाली सञ्चालन एवं चिस्यान केन्द्रका लागि बजेट व्यवस्था गरिएको छ । कृषकलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण तथा माटो परीक्षणको कार्य अघि बढाइएको...
समग्रमा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय एवं सामाजिक सुरक्षासँग सम्बन्धित सेवालाई थप प्रभावकारी, समावेशी र नतिजामुखी बनाउने दिशामा...
वर्तमान सरकार गठनको १०० दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कार्यदलले आफ्नो काम गरिरहको बताए।
सरुवा भएका कतिपय उपसचिवहरूलाई विभिन्न जिल्लाको नेतृत्व (प्रजिअ) को कमान्ड सुम्पिएको छ भने जिल्ला प्रशासन कार्यालयहरूमा कार्यरत केही उपसचिवहरूलाई गृह मन्त्रालय वा अन्तर्गतका विभाग र...
शासकीय सुधारका १०० बुँदे कार्यसूचीलाई केन्द्रमा राखेर काम गरिरहेको सरकारले यस अवधिमा अन्य अनावश्यक प्रशासनिक संरचनाहरूको खारेजी र समायोजन प्रक्रियालाई समेत अघि बढाएको छ। ...