संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको मन्त्रीस्तरीय निर्णयबाट पोखरा निवासी श्रेष्ठ बुधबार सो पदमा नियुक्त भएका हुन्। कोषको मौजुदा व्यवस्था अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नै यसको पदेन...
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा १४(३) मा जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण...
यसैबीच, केन्द्रीय समिति बैठकले पार्टीका तीनवटा प्रमुख आयोगहरूको नेतृत्व भने टुंगो लगाएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री हरि ढकालले निर्वाचन, लेखा र अनुशासन...
महाधिवेशनबाट उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम (महिला), महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरूमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन्। ...
विगतको शैक्षिक अवस्था र वर्तमानको प्राविधिक विकास सँगसँगै नहुने उल्लेख गर्दै उनले समयको परिवर्तन र प्रविधिको विकासअनुसार जनशक्तिको मापदण्ड पनि परिमार्जन गर्दै लैजानुपर्ने स्पष्ट पारे।
पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित कार्यदलले आगामी १९ गतेभित्र बाँकी रहेका तीनवटा समीक्षा तथा परामर्श कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको छ। ...
बैठकको अन्त्यतिर राष्ट्रियसभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सदनलाई जानकारी गराउने कार्यसूची समेत रहेको छ। ...
त्यसपछि वडा समितिले पालिका, पालिकाले प्रदेशसभा क्षेत्रीय समिति, प्रदेशसभाले प्रतिनिधिसभा क्षेत्रीय समितिमा पठाएर त्यहाँबाट स्वीकृत भएपछि मात्रै केन्द्रमा प्रमाणीकरणका लागि आउने पाँच तहको लामो प्रावधान...
सर्वोच्च अदालतले विशेष अदालतमा विचाराधीन मुद्दा र बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका कानुनी सवालहरू एकापसमा अन्तरसम्बन्धित रहेको निष्कर्ष निकालेको छ। पूर्ण न्यायिक निरूपणका लागि ती प्रमाणहरू अनिवार्य...
नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले खेल भावनालाई अझ फराकिलो बनाउन र सम्पूर्ण खेलाडीहरूलाई सदैव कडा अनुशासनमा बाँधिन विशेष...
यसै गरी, महाधिवेशनको जनजाति क्लस्टरतर्फको मत परिणाममा पनि निर्वाचन आयोगले अर्को ठूलो संशोधन गरेको छ। यसअघि सो क्लस्टरबाट कृष्णमान श्रेष्ठ निर्वाचित भएको भनी सार्वजनिक गरिएको...
कोषका अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा भएको कानुनी प्रावधानअनुसार संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात...
यसै गरी, अध्यक्ष दाहालले तीव्र गतिमा भइरहेको डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ता (एआई) को नयाँ युगले ल्याएका अवसर र चुनौतीहरूबारे संसद गम्भीर हुनुपर्ने बेला आएको...
यो नयाँ मापदण्डले नार्कभित्र लामो समयदेखि कायम केन्द्रीकृत कर्मचारीतन्त्रलाई भत्काउँदै भौगोलिक सन्तुलन कायम गर्ने लक्ष्य राखेको छ, जसका कारण अब वर्षौंदेखि सुगम र काठमाडौँका कार्यालयमा...
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले आइतबार थुनछेक बहसपछि यस्तो आदेश जारी गरेको हो। अदालतले आरोपितहरूको पदीय हैसियत र...
पूर्वउपप्रधानमन्त्री पौडेललाई यही असार ८ गते सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र शंकास्पद रूपमा सेयर कारोबार गरेको गम्भीर आरोप...