राजनीति

उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन-विद्यार्थी र कर्मचारीका संगठन हटाउनू

छलफलका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले विद्यार्थी संगठनहरू हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको भन्दै असुरक्षाको गुनासो गरेका थिए। ...