राजनीति

संसदमा प्रधानमन्त्रीको सम्बोधन, उठेर सम्बोधन गर्न नसकेपछि कुर्सीको व्यवस्था गरियो

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुलाई उभिएर बोल्नका लागि स्वास्थ्यका कारणले असहज भएको बताएपछि कुर्सीको व्यबस्था गरिएको छ । संसदमा बोल्ने क्रममा रोष्ट्रमबाट उभिएर बोल्दाबोल्दै उनले भने,‘सभामुखज्यू मलाई मेरो स्वास्थ्यका...