राजनीति

हाम्रो आग्रहलाई भारतले टेरेन, १९ किलोमिटर नेपाली भूमि मिच्यो: परराष्ट्रमन्त्री ज्ञवाली

भारतले नेपाली भूमि र यहाँका सम्पदा तथा खानीहरुमाथि आँखा लगाउँदै आएको छ । गत नोभेम्बर २ मा त लिम्पियाधुरा, कालापानी लिपुलेकसहित नेपालको भूमि समेटेर भारतले आफ्नो राजनीतिक नक्सा नै जारी...