राजनीति

प्रचण्ड–माधव समूहकै नेतृत्वमा नयाँ सरकार बन्छ– पूर्वमन्त्री भट्टराई

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका युवा नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाको अधिवेशनले प्रचण्ड–माधव समूहको नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका...