बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा भएको प्रारम्भिक मूल्याङ्कनबाट उक्त क्षति देखिएको जानकारी दिए । ...
त्यसैगरी रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उता नुवाकोट र काठमाडौँ जोड्ने टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८...
उद्धार कार्यका लागि प्रधानमन्त्रीले समेत स्रोत–साधनको कुनै कमी हुन नदिने र आवश्यक पर्ने सम्पूर्ण कदम चाल्न निर्देशन दिएको उनले जानकारी गराए। ...
हाल भारतबाट दुई हजार थान कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न तथा महिला स्वास्थ्य सामग्रीहरू नेपालतर्फ पठाइसकिएको उनले जानकारी दिए। सूदले नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत...
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम गृहसचिवले उक्त कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको छ। एभरेस्ट बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप...
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले उद्धारको प्रयास निरन्तर जारी रहेको र आशा नमारेको स्पष्ट पारे। सुरुङको माथिल्लो...
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउनु सबैको साझा दायित्व भएकाले आफ्नो पारिश्रमिक सहयोग स्वरूप प्रदान गर्ने निर्णय गरिएको...
विपद्को यस संवेदनशील घडीमा राजनीतिक दलहरूका बिच पूर्ण सहकार्य र समन्वय रहने निष्कर्ष बैठकले निकालेको छ। उद्धार र राहत अभियानमा सबै दल एकजुट भएर लाग्ने...
यसैगरी बैठकले प्रदेशको शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासका लागि सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको...
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरी प्रधान कार्यालयले आजैदेखि लागू हुने गरी हेटौँडा-काठमाडौँ जोड्ने वैकल्पिक मार्गहरू तोकेको छ: ...
बाढीको वितण्डा सुरु भएपछि ज्यान जोगाउन ती मानिसहरू सुरक्षित स्थान ठानेर सोही घरमा भेला भएको अनुमान गरिएको छ। धेरै दिनसम्म हिलो र लेदोमा पुरिएका कारण...
यसैगरी, चिलिमे, अपर त्रिशूली–१, रसुवागढी र लाङटाङ हाइड्रोका टनेलभित्र छिरेर उद्धार टोलीले खोजी गरिरहेका छन्। लाङटाङ हाइड्रोको टनेलबाट एक शवसमेत संकलन गरिएको छ। ...
नेपालमा हालै आएको बाढीपहिरो र विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि कतारले राहत सामग्री पठाएको हो। विमानमार्फत ल्याइएको उक्त राहत सामग्री विमानस्थलमै एक कार्यक्रमका बीच नेपाल...
भेटका क्रममा रास्वपा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका गतिविधि र नागरिकका समस्याबारे...
भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी शवहरूको व्यवस्थापन गर्न लागिएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए। उनले शव व्यवस्थापन गर्नुअघि...
नेपाली कांग्रेस संसदीय दलले बाढी तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। ...
उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासंघले सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना ( ९८४१७७५७५३)लाई...