राजनीति

ओली-लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासले पाँच दिन म्याद थपेको हो। ओली र लेखकको बयान बाँकी रहेकाले अदालतले म्याद थप गरिएको काठमाडौं अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। ...

ताजा समाचार