बैठकले आधारभूत तह (कक्षा ६-८) अन्तर्गत मातृभाषा समूहका अवधी र मगर ढुट विषयका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस गरेको छ। त्यसैगरी, माध्यमिक तह (कक्षा ९-१०) का लागि जनसङ्ख्या अध्ययन र...
नागरिकको जिउधनको रक्षा, सामाजिक सद्भाव र शान्ति सुरक्षा सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै उनले अराजकता फैलाउने र सद्भाव खलबल्याउने गतिविधिविरुद्ध सरकारले कडा...
उनले हालै सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको ज्यान जाने गरी भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै नागरिकको जीउधनको रक्षा र सुरक्षा सुदृढ बनाउन...
मधेशवासीका नाममा अपिल जारी गर्दै सांसद सिंहले बारम्बार हुने आन्दोलन तथा जातीय र धार्मिक हिंसाले मधेशमा अशान्ति मात्र निम्त्याएको नभई विकासको गतिलाई करिब १० वर्ष...
गत आइतबार राति भएको उक्त झडपको सत्यतथ्य पत्ता लगाउन सोमबार गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। ...
यसका साथै स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्था चुस्त बनाउन चिकित्सक संघको समेत सहकार्यमा एक विशेष कार्यदल गठन गरिनेछ, जसले सुरक्षा नीतिको कार्यान्वयन र प्रगतिको नियमित समीक्षा...
यसैगरी, निर्वाचन आयुक्त पदका लागि सिफारिस हुनुभएका गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा (काठमाडौँ) को नाम पनि समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ। ...
मंगलबार निधन भएका श्रेष्ठको पार्शिव शरीर अहिले श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् । ...
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भीड नियन्त्रण तथा द्वन्द्व व्यवस्थापनमा सुरक्षा निकायहरूले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको टिप्पणी गर्दै जिल्ला प्रशासनको नेतृत्वमा स्थानीय तहमा...
रास्वपाका सभापति रवि लामिछानेले आयोजना गरेको उक्त बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा बसिरहेको छ। बैठकमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको...
बैठकका लागि सम्पूर्ण दलहरूलाई औपचारिक पत्राचार गरिनुका साथै सभापति लामिछानेले आफैँ शीर्ष नेताहरूसँग फोनमार्फत संवाद गरी आमन्त्रण गरेको महामन्त्री आचार्यले जानकारी दिए। ...
सामान्य विषयबाट सुरु भएको विवादमा आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्नु र समाज नै अशान्त बन्नु कुनै पनि मानवता बोकेको व्यक्तिले चाहेको विषय नभएको उनको...