प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा कुल सात वटा उजुरी परेका छन्। संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने प्रावधान रहेको छ।
यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १० दिनको समयसीमा तोकेर सर्वसाधारणका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्धारित...
प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गर्ने क्रममा टोलीले 'माथिको आदेश' भन्दै होटलको कोठाबाटै उठाएको थियो। जिल्ला प्रहरी कार्यालय र उच्च प्रहरी स्रोतले प्रसाईं पक्राउ परेको...
गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १० दिनको समय सीमा तोकेर सर्वसाधारणका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।...
पार्टी सदस्यता नवीकरण गर्ने औपचारिक निर्णय हुनुभन्दा ठीक एक दिनअघि आइतबार मात्रै एमालेले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई प्रमुख अतिथिका रूपमा आफ्नो औपचारिक मञ्चमा स्थान दिएको...
केही दिनअघि इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भइसकेको भन्दै मन्त्रालयले विवरण सार्वजनिक गरेको थियो। तर, वस्तुस्थिति बुझ्दा झा अझै पनि इरानकै नियन्त्रण...
सार्वजनिक यातायात र पूर्वाधारको दुरावस्थाप्रति सांसदहरूले आक्रोस पोखे। सांसद आशीष गजुरेलले सार्वजनिक यातायातमा यात्रुहरू गुन्द्रुक कोचिए झैँ कोचिएर यात्रा गर्न बाध्य भएको भन्दै यातायात सेवालाई...
उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे ।
उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ...
नीतिगत र सांगठनिक विवादका कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिखेर गम्भीर संकट र विभाजनको डिलमा उभिएको छ। १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीको आन्तरिक किचलो...
उनले भने, ‘नेपाली कांग्रेस पार्टीलाई वैचारिक रुपमा धारिलो बनाउने सन्दर्भमा हामीहरु सबै लोकतान्त्रिक विचार बोक्ने, नेपाली कांग्रेसको स्थापनादेखि अहिलेसम्म निरन्तर कांग्रेसको अभियानलाई साथ सहयोग गर्नहुने...
उनले अगाडि भने, “पहिले कार्यगत सहकार्य गर्दै जाने, आपसी समझदारी र विश्वासको वातावरणलाई अझ बलियो बनाउँदै अन्ततः एउटा परिपक्व विन्दुमा पुगेर राजनीतिक ध्रुवीकरण हुनुपर्छ भन्ने...
टोखाको भौगोलिक अवस्थाबारे चर्चा गर्दै उनले दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेकाले व्यवस्थित सहरीकरणमा ध्यान दिन...
रास्वपाका अनुसार हालसम्म देशभरका करिब ३ हजार वडाहरूमा पार्टीको तदर्थ समिति बनिसकेका छन्। तीमध्ये ५० प्रतिशत वडाहरूको अधिवेशन विभिन्न चरणमा यसअघि नै सफलतापूर्वक सम्पन्न भइसकेको...
जननेता भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा सबै भएको उल्लेख गर्दै ओलीले जीवराज आश्रितलाई एक कुशल सङ्गठक र मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक...
अहिले रामबहादुर थापा ‘बादल’ बाहेकका अधिकांश पदाधिकारी ओलीको विपक्षमा देखिएका छन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका बादलको सेनासम्बन्धी विवादित टिप्पणी र माओवादी पृष्ठभूमि भएका नेतालाई ओलीले...
यसैगरी, साविकको शिक्षा मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुद क्षेत्रलाई समेटेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ नामकरण गरिएको छ भने श्रम मन्त्रालयमा युवा क्षेत्र थप गरी...