४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’ हामीले नयाँ पुस्तालाई कस्तो संस्कार दिइरहेका छौँ भन्ने कुराको उदाहरण बनेको टिप्पणी गरे। ...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। ...
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष र उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र...
यस्तै, सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा 'हस्तकला विकास बोर्ड' गठन गर्नुपर्ने महासंघको मागप्रति प्रधानमन्त्री शाहले सकारात्मक सहमति जनाएका हुन्। ...
मनसुनजन्य विपद्को उच्च जोखिम रहेका बेला विपद् व्यवस्थापनको केन्द्रीय निकायलाई पूर्णकालीन नेतृत्वविहीन बनाउनु सरकारको असंवेदनशीलता भएको विपक्षी सांसदहरूको आरोप छ। ...
ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गरेका हुन्। ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड श्रीलंका भ्रमणबाट फर्किएलगत्तै सहसंयोजक माधवकुमार नेपाललाई भेटेर एमालेसँगको सहकार्यबारे संवाद अघि बढाएका थिए। त्यसैको निरन्तरतास्वरूप मंगलबार ओलीसँग सहमतिउन्मुख वार्ता...
देउवा देशबाहिर रहेका बेला यतिबेला नेपाली कांग्रेस विभाजनको गम्भीर डिलमा पुगेको छ। तर, उनले आफ्नो वक्तव्यमा पार्टीभित्रको तीव्र आन्तरिक विवादबारे भने कुनै टिप्पणी गरेका छैनन्।
प्रस्तावित करप्रति नागरिक तहबाट व्यक्त प्रतिक्रियालाई गम्भीरतापूर्वक लिँदै जनमुखी सरकार भएकाले नागरिकको हितलाई नै केन्द्रमा राखेर निर्णय परिमार्जन गरिएको जनाइएको छ। ...
हिन्दु सम्राट सेनाका प्रतिनिधिहरूले भने विगतमा गाईको मासु खानुपर्ने विषयमा विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाउँदै साम्पाङलाई जानकी मन्दिर प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्। ...
राष्ट्र बैंक ऐनअनुसार सिक्काको नयाँ स्वरूप र डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएकोमा सरकारले उक्त प्रस्ताव अस्वीकृत गर्दै फिर्ता पठाइदिएको छ। मन्त्रिपरिषद्ले सिक्काको नयाँ डिजाइन तयार...
खर्च कटौतीअन्तर्गत आएको उक्त निर्णयप्रति संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूले असन्तुष्टि जनाउँदै आएका थिए। २१ फागुनमा निर्वाचित भएर आएका प्रतिनिधिसभा सदस्यहरूले पनि यो विषयलाई निरन्तर...
सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले हाल सातामा दुई दिन सार्वजनिक बिदा थप भइसकेको अवस्थालाई ध्यानमा राख्दै अन्य बिदाहरू घटाउने वा पुनरावलोकन गर्ने...
प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू अझ बढी प्रोत्साहित भएको उल्लेख गर्दै उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित...
यसैबीच, नेपाली कांग्रेसले साउन ६ र ७ गते देशभर जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाउने तयारी गरेको छ। काठमाडौँमा केन्द्रीय स्तरमा...
केन्द्रमा विकसित राजनीतिक घटनाक्रमका बिच बागमती प्रदेशमा पनि सत्ता समीकरणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। यद्यपि, एमालेले भने पार्टीको औपचारिक निर्णय नआएसम्म सरकारबाट बाहिरिने वा...