राजनीति

बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै, ६ जना मन्त्रीले आज सामूहिक राजीनामा बुझाउँदै

सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूको सामूहिक राजीनामाबारे औपचारिक निर्णय गर्न एमाले बागमती प्रदेश संसदीय दलको बैठक सोमबार काठमाडौँमा बसिरहेको छ। ...