प्रसाईंले बैंकहरूमा अरबौँ रुपैयाँ थुप्रिए पनि सरकारसँग स्पष्ट भिजन र शान्ति-सुरक्षाको वातावरण नहुँदा आन्तरिक तथा बाह्य लगानी आउन नसकेको बताए। मुलुकको समसामयिक राजनीतिक मुद्दामा टिप्पणी गर्दै उनले जनताले अब वर्तमान...
एमाले पुनर्गठनका लागि कार्यदलका सदस्य सचिव शंकर पोखरेलले प्रतिवेदन लेखेका थिए। जसमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरिएको थियो। ...
बैठकले अघिल्लो समितिमा रहेका नेताहरूलाई केन्द्रीय समितिमा आउन औपचारिक आह्वान गर्नेछ। समितिमा फर्कन चाहनेहरू आगामी १५औँ महाधिवेशनको आयोजक समितिकै रूपमा क्रियाशील रहनेछन् भने अनिच्छुक नेताहरूका...
छापा माध्यमका सञ्चारकर्मी तथा पत्रकारहरूले उठाएका जायज मागहरूमा नेकपा एमालेको पूर्ण समर्थन र साथ रहने प्रतिबद्धतासमेत उनले जनाए। स्वतन्त्रताको रक्षाका लागि आफूहरूले विगतमा जेलनेल र...
परराष्ट्रमन्त्री खनाल भने सेप्टेम्बर २० (वा २१) मै न्यूयोर्क पुगी कम्तीमा विकसित तथा भूपरिवेष्ठित राष्ट्रहरू (LLDCs), अल्पविकसित राष्ट्रहरू (LDCs) र जी-७७ समूहका मन्त्रिस्तरीय बैठकहरूमा सहभागी...
सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले विगतमा पदको लोभमा परेर सत्ता सहकार्य गर्नु ठूलो गल्ती भएको स्वीकारे। उनले मधेसवादी दल...
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले एक विज्ञप्ति जारी गर्दै महाधिवेशन र तल्लो तहका अधिवेशनहरूलाई भव्य रूपमा सफल बनाउन सबै पक्षसँग आग्रह गरेका छन्। ...
मुद्दाका प्रमाण तथा कागजात खण्ड-खण्ड गरी झिकाउने र पटक-पटक आदेश माग गर्ने अभ्यासले न्याय सम्पादनमा ढिलाइ भइरहेको भन्दै उनले मुद्दा अदालतमा प्रवेश गरिसकेपछि सम्बन्धित सबै...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गल्छी गाउँपालिकाका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्। ...
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रियसभा गृहका प्रमुखलाई पत्र पठाउँदै महाधिवेशन प्रयोजनका लागि आवश्यक स्थान उपलब्ध गराउन अनुरोध गरिएको बताए। ...
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष ओलीले टोलीलाई बिदाइ गर्दै विपद् प्रभावित क्षेत्रमा तत्काल पुगेर स्थानीय वस्तुस्थिति बुझ्न, पीडितहरूलाई आवश्यक राहत...
घिसिङका अनुसार बाढीका कारण रसुवाको दक्ष प्राविधिक जनशक्तिमा समेत ठूलो क्षति पुगेको छ। चिलिमे आयोजना निर्माणका क्रममा छात्रवृत्ति दिएर पढाएका स्थानीय प्राविधिकहरूसमेत यस विपद्बाट जोगिन...
एपमा सम्बन्धित व्यक्तिको राहदानी (पासपोर्ट) विवरण आफैँ आवद्ध हुने भएकाले व्यक्तिगत विवरणको गोपनीयता र सुरक्षा पूर्ण रूपमा सुनिश्चित हुने विभागले जनाएको छ। ...
पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका २४ भन्दा बढी नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै संस्थापन र संस्थापनइतर समूहलाई आ-आफ्ना महाधिवेशनका...