समाचार

उपत्यकाको निषेधाज्ञा थप कडा, किराना पसल पनि बन्द

काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा निषेधाज्ञा थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले लम्ब्याएको जेठ २० गतेसम्मको निषेधाज्ञा अवधिमा किराना पसल समेत खोल्न नपाइने गरी कडाइ गरिएको हो । ...