लमजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

लमजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । लमजुङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ । सोमबार राति ८ः३० बजे जिल्लाको खुदि बजार केन्द्रविन्दु भएर भुकम्पको सो धक्का महशुस भएको हो ।

४.०१  म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि कार्तिक १ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर १0 मिनेटको अन्तर्रालमा दुई पटक भूकम्प गएको थियो ।