समाचार

विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्रीले डाके एमाले स्थायी कमिटी बैठक, लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं । पार्टीको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो २ बजे पार्टीको बैठक बोलाएका ओलीले त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।