समाचार

थप २१४ जनाको मृत्यु, आठ हजार ९६० मा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । ...