समाचार

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन आज: सत्ता पक्ष कमजोर, विपक्षी गठबन्धन अगाडि

काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुँदैछ । उपनिर्वाचनमा एमाले ओली समूह र संयुक्त गठबन्धनबाट गरी दुई जनाले उम्मेदवार बनेका छन्। काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय...